पर्व विशेष सुरक्षा योजना : मधेसमा ६ हजार ५३२ प्रहरी परिचालन

जनकपुर, १० असोज । मधेस प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार, छठ लगायतका पर्वलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना तयार पारेको छ । मधेसमा बडादसैँ, दीपावली तथा छठ पर्वलाई भयरहित वातावरणमा मनाउन प्रदेश प्रहरी कार्यालय, जनकपुरले प्रदेशका ८ वटै जिल्लाका लागि सुरक्षा योजना बनाएको हो । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, जनकपुर, सिरहा र सप्तरी गरी…