काठमाडौँ, ९ असोज । सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचनको तयारीमा जुटेको छ । अध्यक्ष राउतले नागरिकसँग सुझाव माग्दै पार्टी निर्वाचनमा जुटेको सन्देश दिएका हुन् । उनले जनमत पार्टीलाई जति ठुलो बनाउन सक्यो जनताले त्यति अधिकार पाउने समेत दाबी गरेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ । सामाजिक सञ्जालमा राउतले…