काठमाडौँ, ९ पौष । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । आज उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् । उनले भने, ‘धेरै पढे, लेखेका मान्छेहरू डाक्टर, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री उनीहरू पनि…