पर्यटनमन्त्री सुदन किराँतीको अभिव्यक्ति उत्तेजक र गैरजिम्मेवारीपूर्ण छः सभापति लामिछाने

काठमाडौँ, ५ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री सुदन किराँतीको अभिव्यक्ति उत्तेजक तथा गैर जिम्मेवारीपूर्ण भएको भन्दै आक्रोस जनाउनुभएको छ । सामाजिक सञ्जालमा सभापति लामिछानेले मन्त्री किराँतीको कडा शब्दमा आपत्ती जनाउनुभयो । मन्त्री किराँतीले क्रिश्चियनको एक कार्यक्रममा मन्तव्य राख्दै क्रिस्चियन धर्म नमान्ने सवैलाई हतकडी लगाएर जेल…