काठमाडौँ, १५ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् । आज संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा आयोजित सभामा अध्यक्ष ओलीले सरकार हल्लिरहेको बताए । उले भने, “हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि बीचमा यो सरकार...म किन भनिरहेको छु भने यो सरकार कसैले ढाल्नुपर्दैन । सरकार…