मन्त्री घिसिङद्वारा चाडबाड लक्षित यातायात व्यवस्थापनबारे ७ वटा निर्णय (सूचीसहित)

काठमाडौँ, ४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित गर्दै यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरी सात वटा निर्णय गरेका छन् । बैठकले गरेको निर्णयहरु यसप्रकार छन्  निर्णय नं. १ – दशैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुबाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फत…