जनकपुरधाम, ४ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संविधानमार्फत प्राप्त सङ्घीयताले गाँउ–गाँउसम्म विकास भएको बताउनुभएको छ । दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले देशको विगत तथा वर्तमान विषयमा युवालाई जानकारी गराउनुपर्ने उल्लेख गर्नु भयो । उहाँले संविधानको रक्षा गर्दै संविधान अन्तर्गत रहेका त्रुटी संशोधन गर्न…