प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश थिएन : अध्यक्ष ओली

काठमाडौँ, ३ असोज । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सरकारले जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको प्रस्ट पारेका छन् ।  आज संविधान दिवसको शुभकामना दिँदै उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएकोले घटनाको छानबिन हुनुपर्ने बताए ।  उनले भनेका छन्– 'त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै…