सामुदायिक क्याम्पसको समस्या बारे नेपाल पब्लिक क्याम्पस संघको ध्यानाकर्षण

काठमाडौँ, १४ मंसिर । सामुदायिक क्याम्पसहरुको समस्या बारे मानविकी तथा समाज शास्त्र संकायको डिन, सहायक डिनलाई नेपाल पब्लिक क्याम्पस संघको तर्फबाट ध्यानाकर्षण गराइएको छ । पब्लिक क्याम्पसहरुको साझा संगठन नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुध्नप्रसाद गुप्ता र महासचिव गोविन्दबहादुर कार्कीसहितको संयुक्त टोलीले मानविकी तथा समाज शास्त्र संकायको डिन प्रा. डा. कुशुम शाक्य तथा सहायक डिनहरु…