बालबालिका निर्देशिका मस्यौदा सम्बन्धी छलफल सम्पन्न

काठमाडौँ, १२ मंसिर । बालबालिकाविरुद्ध हिंसा तथा यौन दुव्र्यवहार सम्बन्धी घटनाको अनियवार्य सूचना दिने तथा बालबालिकाको उच्चतम् हित निर्धारण गर्ने बारे निर्देशिकाको मस्यौदा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त मस्यौदामाथि विभिन्न विषयविज्ञ तथा सम्बन्धीत निकायसँग छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा बालबालिका देशको भविष्यको…