नेकपा एमालेद्वारा ८८५ प्रशिक्षक तयार

काठमाडौँ, २६ कार्तिक । नेकपा एमाले केन्द्रीय पार्टी स्कुल विभागको १७ औं बैठकले पार्टीको प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ ।  उपमहासचिव समेत रहेका स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकले प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गर्नुका साथै १४ वटा विषयगत डेस्क निर्माण समेत गरेको हो । एमालेले पार्टीमा तीन तहको पाठ्यक्रम निर्माण गरेर नेता…