सरकार कति समय रहन्छ भन्ने विषय मुख्य होइनः प्रधानमन्त्री

काठमाडौँ, २५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कहिलेसम्म रहन्छ भन्ने विषय मुख्य नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारमा कतिन्जेल रहेको भन्दा पनि जनताको पक्षमा कति काम गरेको भन्ने विषय मुख्य रहने बताएका हुन्। सरकारमा रहेर सरकारले सुरू गरेको नयाँ आन्दोलनले पनि पार्टीप्रति जनताको भरोसा बढेको उनको भनाइ…