काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुकम्पबाट घाइते भएकाहरुलाई आवश्यक पर्ने रगत रंकलनमा लाग्न पार्टी तथा जनवर्गीय संगठनहरुलाई निर्देशन दिनुभएको छ । राती आएको ६.४ रेक्टरको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा करिव दुई सयको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् । त्यस्तै सयौं घरहरु भत्किएका छन् । सोही…