पार्टीभित्र अन्तरसम्बन्ध र संवादको खाँचो छ : सभापति बानियाँ

काठमाडौँ, १ कार्तिक । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पार्टीमा अन्तरसम्बन्ध र संवाद कम नभएको बताएका छन् । भक्तपुरमा आयोजित 'स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी  संगठनबीचको अन्तरसम्बन्ध' बिषयक अभिमुखिकरण कार्यक्रम पार्टी र स्थानीय तहबीच समन्यव हुन जरुरी रहेको उनले बताए । जनतामा दिनदिनै बढ्दै गएको निराशमा भरोसा र विश्वास कांग्रेसले जगाउनुपर्ने सभापति बानियाँको…