मुलुक परिवर्तनमा योगदान पुर्‍याएका नेताप्रति सधैं उच्च सम्मान गर्दर्छौं: सभापति लामिछाने

काठमाडौँ, २९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताएका छन् । रास्वपाद्वारा मूल दस्तावेज निर्माणका लागि सुझाव लिन काठमाडौंमा आयोजित ‘नीति मन्थन’ कार्यक्रममा उनले विषय केन्द्रित कटाक्ष गरे पनि परिवर्तनमा अन्य राजनीतिक दलका नेताको योगदानलाई अवमूल्यन…