चीनले पर्यटकीय गतिविधि स्थगित गर्ने

एजेन्सी, १२ माघ । चीनले सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको छ । कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनले सोमबारदेखि पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको हो । आन्तरिक पर्यटकीय गतिविधि भने गएको शुक्रबारदेखि नै स्थगित गरिएको छ । अहिलेसम्म यो भाइरसबाट कम्तीमा ४२ जनाको ज्यान गइसकेको…