कोरियाली नेता किमसँग भेट्ने ट्रम्पको प्रस्ताव

एजेन्सी, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेट्ने प्रस्ताव गरेका छन । ट्रम्पले ट्वीट गर्दै किमलाई उत्तर र दक्षिण कोरियालाई छुट्टाउने सिमानामा भेट्ने बताएका छन् । जी–२० सम्मेलनको क्रममा जापानमा रहेका ट्रम्पको सम्मेलन सकाएर दक्षिण कारियाको भ्रमणमा जाने कार्यक्रम रहेको छ । ट्रम्पले यस अघि पनि सन् २०१७ नोभेम्बरमा…