एजेन्सी, १७ असार । आफगानिस्तानमा शक्तिशाली बम विस्फोट हुदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सोमबार राजधानी काबुलमा बम विस्फोट हुदा ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको र अन्य ६८ जना घाइते भएका छन् । टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली…