श्रीमतीको लागि नर्वेका मन्त्रीले छोडे आफ्नो पद

भदौ १५, एजेन्सी । नर्वेका यातायात मन्त्रीले आफ्नी श्रीमतीको करियरका लागि आफ्नो पद छोड्ने निर्णय गरेका छन् । केतिल सोलविक –ओल्सकेतिल सोल्विक– ओल्सनले भने, ‘मन्त्रीको रुपमा काम गर्दाको अनुभव निकै शानदार रह्यो । वास्तवमा मैले चाहेको भए जिन्दगीभर मन्त्रीको रुपमा काम गर्न सक्थें ।’ ‘तर अब म त्यो अवस्थामा छु जहाँ सपना पूरा गर्ने पालो…