गर्भवती श्रीमती र दुई छोरीको हत्या : हत्याराले नै टेलिभिजनमा सूचना दिए

भदौ ५, एजेन्सी । अमेरिकाको कोलोराडोका ३३ वर्षीय क्रिस वाट्सले गएको हप्ता दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरी आफैले टेलिभिजनमा सूचना दिएका उनलाई प्रहरीले पक्राउ गरेको विविसीले जनाएको छ । क्रिसले श्रीमती ३४ वर्षीया शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी थिचेर हत्या गरेको जनाइएको छ । प्रहरीले…