युएईले भिजिट र टुरिस्ट भिसामा कडाई गर्ने

भदौ १२, एजेन्सी । युएईले भिजिट र टुरिस्ट भिसामा आएकाहरुले युएईको बसोबासको नियम उल्लङघन गरेको पाइएको भन्दै यस्तो भिसा जारी गर्न कडाइ गरिने युएईले जनाएको छ । युएईमा आममाफीमा ठूलै अपराध गरेका कतिपय व्यक्तिहरु पनि सहभागी हुन आएको र त्यस्ता व्यक्ति भिजिट वा टुरिस्ट भिसामा युएई प्रवेश गरेको पाइएको छ । त्यस्ता व्यक्तिलाई आफ्नो देशमा प्रवेश गर्न नदिन…