कतारबाटअनुमतिबिना नै स्वदेश फर्कन पाइने

भदौ २१, एजेन्सी ।  कतारमा रहेका विदेशी कामदारले अब रोजगारदाताको अनुमतिबिना नै स्वदेश फर्किन पाउने भएका छन् । कतारका अमिर शेख तमिम विन हमाद अलथानीले ‘एक्जिट पेपर’सम्बन्धी कानुनलाई प्रमाणित गरेसँगै अब स्वदेश फर्किन रोजगारदाताको अनुमति लिनुपर्ने नियम खारेज भएको छ । रोजगारदाताले कामको प्रकृति हेरी झन्डै ५ प्रतिशत कामदारका लागि भने कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’…