साउन ११, काठमाडाैं । भारतले भूकम्प पछिको पुर्ननिर्माणका नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय राजदुत मञ्जिभसिंह पुरीले अर्थ सचिव राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकमले गोर्खा र नुवाकोटमा भुकम्प प्रभावितका लागि ४२ हजार…