यमनमा बालबालिका चढेको बसमाथि आक्रमण : २९ को मृत्यु, ३० घाइते

साउन २५, एजेन्सी । यमनको उत्तरी सादा प्रदेशको दयान शहरमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेको बसमाथि आक्रमण हुँदा ४३ जना को मृत्यु भएको हुथी विद्रोहीले जनाएको छ । घटनामा कसको हात रहेको थियो र क्षतिबारे…