भदौ ३, एजेन्सी । फिजीमा ८ दशमलव २ म्याग्निच्युट शक्तिशाली भूकम्प गएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको छ । जसका कारण सुनामिको भने कुनै खतरा नरहको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै…