न्युयोर्कमा गोली चल्दा एकजनाको मृत्यु, पाँच घाइते

न्युयोर्क, १ फागुन । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेसनमा सोमबार साँझ गोली चल्दा एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ। न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारीअनुसार अपराह्न करिब ४ः३० बजे गोली चलेको थियो । गोली लागेर घाइते भएका चार पुरुष र…