पाकिस्तानमा विभिन्न कम्पनीहरुद्धारा व्यापक वित्तीय ठगी भएको विश्व बैंकको रिपोर्ट

इस्लामाबाद, १५ भदौ । विश्व बैंकले पाकिस्तानमा विभिन्न कम्पनीहरुले व्यापक वित्तीय ठगी गरेको पत्ता लगाएको छ । पाकिस्तानमा २३ वटा कम्पनीहरुले विभिन्न परियोजना सम्झौता हासिल गर्न ठगी, भ्रष्टचार तथा आर्थिक अनियमितता गरेको विश्व बैंकले पत्ता लगाएको हो । पाकिस्तानमा वितरण कम्पनी (डीआईएससिओएस) र नेसनल ट्रान्समिसन एण्ड डिस्प्याच कम्पनी (एनआईडीसि)बाट परियोजना सम्झौताहरु हासिल गर्न विभिन्न कम्पनीहरुले…