भारतमा स्टार्टअप कम्पनीहरुमा लगानी बढ्दो

नयाँ दिल्ली, ३२ साउन । भारतमा नयाँ व्यावसाय तथा कम्पनीहरुमा १२ अर्ब अमेरिकी डलर भन्दा धेरै लगानी भित्रिएको छ । यो बर्षको पहिलो छ महिना गत जुन सम्म भारतमा नयाँ व्यावसाय तथा कम्पनीहरुमा १२ दशमलब १ अर्ब अमेरिकी डलर बरारको लगानी भित्रिएको छ । विभिन्न निजी लगानी कम्पनीहरुले नयाँ व्याबसायहरुमा लगानी संकलन गरेको हो ।…