अर्थ

हर्नुहोस,आजको सुन मूल्य



 बैशाख ३०, काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ।

आज तोलाको सुन ५९ हजार २ सय पुगेको छ । एक साता अघि सुनको मुल्य तोलाको ५८५०० थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ९ सय छ ।

चाँदीको मुल्य पनि बढेको छ। एक साताअघि तोलाको ७ सय ५५ रहेको चाँदीको मुल्य आज ७ सय ७५ रुपैयाँ कायम भएको छ।