अर्थ

आजको सुनको चाँदीको भाउ हर्नुहोस्



जेठ १, काठमाडौं ।  आज मंगलबार सुनको मूल्य स्थिर छ । छापावाला सुन तोलामा ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।