अर्थ

सेन्चुरी बैंकले शाखा खोल्यो



जेठ १०, काठमाडौं । सेन्चुरी बैंकले बुढानिकण्ठको मण्डिखाटारमा शाखा खोलेको छ ।

बैंकले बुढानिलकण्ठ नगरपालिकाको कपनमा १२ नम्बर वडा कार्यालमा एक्सटेन्सन काउन्टर समेत खोलेको जनाएको छ।

उक्त बैंकले काठमाडौं उपत्यकामा १२ वटा शाखाहरु र ६ वटा एक्सटेनसन काउन्टरबाट सेवा दिइरहेको जनाएको छ । उपत्यका बाहिर बैंकका ८२ वटा शाखाहरु र तीनवटा एक्सटेन्सन काउन्टर संचालनमा छन्।