मनोरञ्जन

‘झमक बहादुर’को ‘मृग नयनी’ बोलको गीत रिलिज (भिडियो सहित)



साउन १२, काठमाडौँ ।  भोमन कटुवालको निर्देशनमा रहेको फिल्म ‘झमक बहादुर’को ‘मृग नयनी…’ बोलको गीत रिलिज भएको  छ ।

मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको भिडियोमा मिन कुमार तामाङ र सुजाता थापा फिचरिङ देख्न सकिन्छ । साउन १८ गतेबाट प्रदर्शन हुने फिल्म गीतको छायांकन चितवन, पोखरा, काठमाण्डौलगायतका स्थानहरुमा गरिएको छ ।

राजु किरात राईको द्वन्द्व साथै मिनकुमार तामाङले निर्माण गरेको फिल्ममा अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो 

https://www.youtube.com/watch?time_continue=248&v=hLCQFQQqpfk