मनोरञ्जन

गायिका सुनिताको “हत्केलामा” बोलको गीत रिलीज (भिडियो सहित)



 साउन १३,  काठमाडौ ।  चर्चित गायिका सुनिता थेगिमको “हत्केलामा” बोलको म्यूजिक  भिडियो सार्वजनिक भएको छ  ।

नेपाली गीत-संगीतको क्षेत्रमा अब्बल गायिका सुनिता थेगिम आफैमा एक प्रतिभा हुन् । गीतमा  महेश ज्ञवालीको शब्द रचना र संगीत रहेको छ ।

 थेगिमको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतको एरेन्ज संजिव बराईलीले गरेका छन् । किरण श्रेष्ठले कोरियो ग्राफ गरेको म्यूजिक भिडियोमा थेगिम आफैले मोडलिङ्ग गरेकी छिन।

भिडियो