मनोरञ्जन

गीतकार धौरालीको तीज गीत ‘माइतीको आगन’ रिलीज (भिडियो सहित)



(साउन १४, काठमाडौं) । चर्चित गीतकार दिग्गज धौरालीको ‘माइतीको आगन’ बोलको तीज गीतको म्यूजिक भिडियो सवाजनिक  भएको छ 

गीतमा तीजको सांगीतिक कोसेलीसहित उनले मौलिकताको परिभाषा दिन खोजेका छन् ।  सो गीतमा चर्चित गायिका मन्जु पौडेलले स्वर दिएकी छिन् भने मौसम हिमालीको निर्देशन तथा  नवीन घर्ती मगरको सम्पादन रहेको छ 

बिनोद बाजुरालीको एरेन्जिङ, रहेको म्युजिक भिडियोमा अनुशा पौडेल र मन्जुले अभिनय गरेका छन् ।

भिडियो