अर्थ

आजको सुनको मूल्य



भदौ ४, काठमाडौं । आज सोमबार सुन प्रतितोला ५५ हजार ८ सय भने छ भने तेजावी सुन ५५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।