अर्थ

सुनचाँदीको मूल्य घट्यो



भदौ ७, काठमाडौं । आज बिहिबार सुनको मूल्य घटेको छ ।

आज सुन प्रतितोला ५६ हजार रुपैयाँ रहेको छ । अघिल्लो दिन  ५६ हजार १ सय रुपैयामा कारोबार भएको थियो ।  तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँ रहेको छ भने अघिल्लो दिन पनि प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।