मनोरञ्जन

‘हिन्दी मिडियम–२’मा इर्फानको अपोजिटमा करिना



एजेन्सी, १७ चैत । बलिउड अभिनेत्री करिना कपूर २०१७मा एजुकेशनमा बनेको सटायर फिल्म ‘हिन्दी मिडियम–२’ इर्फान खानको अपोजिटमा देखिदै छन् ।

यो फिल्ममा करिनाले यस्तो भूमिकामा देखिदै छन्, जुन उनले आफ्ना १९ वर्षको करियरमै प्लेर गरेकी थिइनन् । हिन्दी मिडियम–२’मा करिना प्रहरी अफिसरको भूमिकामा देखिदै छन् । उनी यो फिल्ममा काम गर्नका लागि निकै उत्साहित रहेकी बताएकी छन् ।

रिपोर्टका अनुसार फिल्मको सुटिङ अप्रिलबाट सुरु हुने बताइएको छ ।