मनोरञ्जन

गायक राजेश र गायिका अनुपमको ‘पीपीरी पीपीरी’ रिलीज



काठमाडौँ, १९ चैत । चर्चित गायक राजेश पायल राई र गायिका अनुपम राईको गीत ‘पीपीरी पीपीरी’ बोलको म्यूजिक भिडियो रिलीज भएको छ ।

गीतमा लक्ष्मण बस्नेतको शब्द तथा मोहन मगरको संगीत रहेको छ । भीमफेदी गाइजको कोरियोग्राफी तथा निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोमा निर्देशक गाइज र एलिसा राईको अभिनय रहेको छ ।

ज्ञानेद्र शर्माले छायांकन गरेको भिडियोलाई पवन सुसलिंगले सम्पादन गरेका हुन ।

भिडियो