Banner News

प्रतिनिधिसभाको आजको बैठक सुरु प्रत्यक्ष प्रशारण (LIVE)



काठमाडौँ, ९ असार । प्रतिनिधिसभाको आजको बैठक ११ बजेदेखि सुरु भएको छ ।

बैठकमा ६ वटा मन्त्रालयगत शीर्षकमा विनियोजन गरिएको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने भएको छ ।