स्वास्थ्य

कुन समूहको रगत भएकाले के खानु राम्रो ?



कुन समूहको रगत भएकाले के खानु राम्रो ? हेर्नुहोस :

ग्रुप  ए: यो समूहको रगत भएकाहरूले दही, सोया मिल्क, हरियो सागसब्जी, गाँजर, नास्पाती, लसुन, सिमी वा द्विदलीय खाना खानु राम्रो मानिन्छ ।

ग्रुप बी : यो समूहको रगत भएकाको पाचन शक्ति राम्रो हुन्छ । यो समूहको रगत भएकाहरूले सागसब्जी, फलफूल, माछा, मटन, चिकेन खानु राम्रो मनिन्छ ।

ग्रुप एबी : यो समूहको रगत भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्ज, अन्डा , दूध र दूधबाट बनेका परिकार खानु राम्रो हुन्छ ।

ग्रुप ओ : यो समूहको रगत भएका मानिसले बढी प्रोटिन भएको आहारा खानु राम्रो मानिन्छ । दाल, मासु, माछा, फल, अन्नका साथै फलफूल  खानु राम्रो मनिन्छ ।