राजनीति

मन्त्रिपरिषद् बैठकका २५ वटा महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १३ असोज । सरकारले असोज ८ र ११ गते गरेको २५ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले आज सिंहदरवारमा आयोजित पत्रकार सम्मेलमा मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

निर्णयहरु