राजनीति

युवा संघको टुङ्गियो आयोग, विभाग तथा जिल्लाको एकताः कसको नेतृत्व कहाँ ? (सूचीसहित)



काठमाडौँ, १६ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघको जिल्लागत नेतृत्व टुङ्गिएको छ ।

संघले यस अघि टुङ्गो लगाउन बाँकी रहेका जिल्लाहरुमा इन्चार्ज, सहइन्चार्ज, संयोजक तथा सहसंयोजकको टुङ्गो लगाएको हो । यो सँगै अब ७७ जिल्लाको नेतृत्व चयन गरेको हो ।