काठमाडौँ, १ असोज । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १४ सयले घटेर प्रतितोला ८९ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
17 September 2021 12:07 PM
प्रतिक्रिया दिनुहोस्