मनोरञ्जन

विष्णु माझीको तिज गीत ‘बलमा’ सार्वजनिक



काठमाडौँ, २१ भदौ । गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ ।

बुधबार साँझ युट्युब च्यानलमार्फत ‘बलमा’ बोलको गीत सार्वजनिक गरिएको हो । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्दरचना तथा संगीत रहेको छ ।