अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ५ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख ३९ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।