Banner News

बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी



 काठमाडौँ, १७ वैशाख । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार भण्डारी ११,६१२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११,३५६ मत पाएका छन् ।