राजनीति

मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णयहरु (सूचीसहित)



काठमाडौँ, २८ वैशाख । मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय सार्वजनिक भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक निर्णयहरु: