नक्कली ट्रफीमा ड्रग्स लुकाउने गिरोह पक्राउ

असार १०, एजेन्सी  अर्जेन्टिनामा नक्कली विश्वकप ट्रफीमा लुकाएर लागूऔषध तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको टोलीले नक्कली ट्रफीमा लुकाइएको १.५ केजी कोकिनसहित गिरोहका ६ जना सदस्यलाई पक्रेको हो । उनीहरुले २०१८ को विश्वकप फुटबलको दुरुस्तै नक्कल बनाएको प्रहरीले जनाएका छन् । अर्जेन्टिनाले रुसमा आयोजना भएको विश्वकपमा दोस्रो चरणको यात्रा गर्न संघर्ष गरिरहेको…