मुम्बईमा विमान खस्यो, पाँच जनाको मृत्यु 

असार १४, एजेन्सी । भारतको आर्थिक राजधानी मुम्बईको घाटकोपरमा चाटर्ड विमान दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु  भएको छ । विमान जुहू विमानस्थलबाट परीक्षण उडानका लागि उडेको थियो । विमानमा सवार दुई जना पाइलट र दुई जना इञ्जिनियरको मृत्यु भएको   साथै बाटोमा  हिडिँरहका एक मनिसमाथि  विमान खसेर  ज्यान गएको छ । डीजीसीएको हवाई विमान दुर्घटना अनुसन्धान…