तरलता अभाव ,कर्जा प्रवाहमा नियन्त्रण र अर्थतन्त्र जोखिमा

एकातिर सरकारको ढुकुटीमा धन थुप्रिएको छ, अर्कातिर तरलता अभावले बैंकहरूले कर्जा प्रवाहमा नियन्त्रण गरिरहेका छन् । यो अवस्था किन आयो र अर्थतन्त्रमा जोखिम के छन् ? यो विषयमा बैकहरुबीच छलफल चलाइएको छ । नेपाल सरकार, नेपाल राष्ट्र बैँक, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि वक्ताहरु सहभागी…