‘गृहमन्त्री पाए ३ महिनामै आधा अपराध घटाउँछुु :’लालबाबु पण्डित

मोरङ २ मसीर । मोरङ — ६ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद नेकपा एमालेका नेता लालबाबु पण्डितसँग गरिएको कुराकानी चुनावमा विजयी हुँदा कस्तो अनुुभव भइरहेको छ र? मोरङ क्षेत्र नम्बर ६ का जनताले विश्वास गरेर मलाई जिताएका छन्। म असाध्यै खुसी छु । जनता पनि खुसी छन्। विजयी भएको घोषणा भएदेखि लगातार ७ घन्टासम्म म…